Tuesday , 16 October 2018
News update
Home >> music & more >> निसाले गरिन समाचारको खण्डन । शंकर आफ्नो तेस्रो नभइ पहिलो पति भएको दाबी ।

निसाले गरिन समाचारको खण्डन । शंकर आफ्नो तेस्रो नभइ पहिलो पति भएको दाबी ।

फाल्गुन ९ ।

बिहिबार मात्र नमस्तेफिल्मी डटकमले गायिका निसा सुनुवार र मोडल शंकर बिसीले गरेको विवाहको बारेमा समाचार प्रकाशित गरेपछि गायिका निसाले उक्त समाचारको खण्डन गरेकि छिन । समाचारमा निसाले तेस्रो बिवाह गरेको उल्लेख भएपछि उनले त्यो कुरा गलत भएको दाबी गरिन ।

sankar-nisha-lai-sindur-halशुक्रबार निसाले आफ्नो फेसबुक आइडिमा स्ट्याटस अपडेट गर्दै शंकरसंग आफुलो गरेको विवाह पहिलो नै भएको र आफ्नो तेस्रो विवाह भन्ने समाचार गलत रहेको जनाइन । केहि दिन अघि मात्रै निसाले फेसबुकमै विवाहको तस्वीरहरु सार्वजनिक गदै आफु र शंकरको विवाह भएको पुष्टि गरेकि थिइन ।

हेर्नुहोस निसाको फेसबुक मा स्ट्याटस :

Picture1

र यो पनि पढनुहोस  :

मोडल शंकर बिसी ले दोस्रो बिहे गरेको खुलासा । निसा सुनुवारले तेस्रो बिहे गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*