Tuesday , 18 December 2018
News update
Home >> bollywood >> यी हुन शाहरुख खानको नयां आइटम ।

यी हुन शाहरुख खानको नयां आइटम ।

 लिउड बादशाह शाहरुख खानले अब एक नयां अभिनेत्रीको साथ रोमान्स गर्ने भएका छन । यसअघि शुद्ध देशी रोमान्समा अभिनय गरेकी अभिनेत्री बाणी कपुर शाहरुखको नयां आइटम हुन ।Bani kapoor
समाचारअनुसार शाहरुखले आफनो नयां फिल्म फैन मा बाणीसंग काम गर्ने भएका हुन । यद्यपि यसबारेमा फिल्म निर्माण कम्पनीले भने कुनै पुष्टि गरेको छैन । बाणी यति छिट्टै यसरी बादशाह खानसंग काम गर्न पाउदा अत्यन्तै खुशी छिन । उनले आफ्नो करियरको टर्निङ प्वाइन्ट नै फिल्म फैन हुने बताएकि छिन ।
फिल्मलाई यशराज फिल्मसले निर्माण गर्न लागेका हुन । छिट्टै छयांकन थालिने फिल्मको प्रदर्शन अर्को बर्ष अगस्टमा हुन सक्ने भारतीय सञ्चारमाध्यममा उल्लेख छ । फिल्ममा बादशाह शाहरुखको अभिनय पृथक रहने बताइएको छ । उनको मेक ओभरको लागी हलिउडबाट मेकअप म्यान झिकाइने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*