Saturday , 20 October 2018
News update
Home >> kollywood >> ‘मेरो बेस्ट फ्रेन्ड’को म्युजिकल प्रोमो रिलिज । भिडियो हेर्नुहोस ।

‘मेरो बेस्ट फ्रेन्ड’को म्युजिकल प्रोमो रिलिज । भिडियो हेर्नुहोस ।

गामी बैशाख २६ गते सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’को म्युजिकल प्रोमो सार्वजनिक गरिएको छ । सुगम पोखरेलको स्वर तथा संगीत रहेको फिल्मको टाइटल गीत समेटिएको प्रोमो मा फिल्मका मुख्य तीन पात्रसंगै गायक सुगम पोखरेललाई पनि देखाइएको छ ।

हेर्नुहोस प्रोमो :


चलचित्र  लाई  निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका हुन । यसअघि उनले स्वर नामक फिल्म निर्देशन गरेका थिए । प्रजिता बज्रचार्य को निर्माण रहेको फिल्ममा रेश मरहठा, प्रियंका कार्की, दिवस उपे्रती, किरण लकौल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका गीतहरुमा राजनराज शिवाकोटी, सुगम पोखरेल, प्रमोद खरेल तथा आशुशेन लामाको संगीत रहेको छ । त्यस्तै फिल्ममा बिदुर पौडेलको छयांकन, हिमाल केसीको द्धन्द तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*