Monday , 15 October 2018
News update
Home >> bollywood >> ३३ वर्षकी भइन् सन्नी लियोन। थाहा पाउनुस् उनका १० गोप्य कुराहरु ।

३३ वर्षकी भइन् सन्नी लियोन। थाहा पाउनुस् उनका १० गोप्य कुराहरु ।

न्नी लियोन आज ३३ वर्ष पुगेकी छिन् । उनको सेक्सी अवतारसँग धेरै मानिसहरु जानकार छन् । तर सन्नीको यस्ता धरै गोप्य कुराहरु छन् जुन धेरैलाई थाहा छैन । उनको जन्मदिनको अवसर पारेर एक भारतीय पत्रिकाले उनका १० गोप्य कुराहरु सार्वजनिक गरेको छ । उनका बारेमा प्रकाशित १० गोप्य कुराहरु :sunny-hot१) सन्नी लियोनको सक्कली नाम करनजीत कौर बोहरा हो ।
२) सन्नीले जर्मन बेकरीमा पहिलो जागिर खाएकी थिइन् । त्यतिबेला उनको उमेर १५ वर्षको थियो ।
३) प्लेब्वाई इन्टरप्राइजको भाइस प्रसिडेन्ट अफ मार्केटिङ म्याट एरिक्सनको साथमा न्यानो सम्बन्धमा थिइन् ।
४) सन्नी यो एडल्ट इन्डष्ट्रिमा आउनुपूर्व नर्सको पढाई गरिरहेकी थिइन् । १९ वर्षको उमेरमा उनले यो इन्डष्ट्रिमा आफ्नो पहिलो कदम राखेकी थिइन् ।
५) सन्नी लियोन पोर्न फिल्ममा काम मात्र गर्दिनन् यसको निर्देशन पनि गर्दै आएकी छिन् । उनले ४२ पोर्न फिल्मको निर्देशन गरेकी छिन् भने ४१ फिल्ममा काम गरेकी छिन् ।
६) फाष्ट फुड र किवि फ्रुटहरु सन्नीलाई निकै मनपर्छ । सन्नी पार्टीहरुमा रम्न सक्दिनन् ।
७) सन्नीको दोस्रो पोर्न फिल्म भर्चुअल भिभिड गर्ल सन्नी लियोनले एभीएम अवार्ड पनि पाएकी थिइन् । यो अवार्डलाई पोर्न फिल्म इन्डष्ट्रिको ओस्कार पनि भनिन्छ ।
८) सन् २०१० मा पुरुषहरुको म्यागजिन म्याक्सिनको १२ शीर्ष फीमेल पोर्न स्टारको सूचिमा सन्नी पनि सूचिकृत थिइन् ।
९) ड्यानियल बिबरसँग सन्नीले तीन वर्षको प्रेम सम्बन्धपछि विवाह गरेकी हुन् । एक साथीको मार्फतबाट दुबैले एकअर्कालाई चिनेका थिए ।
१०) सन्नी लियोन मोहित सुरीको फिल्म कलयुगमा एक क्यामियोको भूमिका गर्ने भएकी थिइन् तर उनले यसका लागि १० लाख डलर मागेकाले मोहितले आफ्नो अफर फिर्ता लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*