Monday , 24 September 2018
News update
Home >> bollywood >> चर्चित भारतीय टि भी अभिनेत्री बलात्कृत ।

चर्चित भारतीय टि भी अभिनेत्री बलात्कृत ।

माचार रोचक छ । तर यो दुखद अनि सत्य घटना हो । समाचारअनुसार चर्चित भारतीय टि भी अभिनेत्री एक तान्त्रिकबाट ठगिएकि छिन । त्यति मात्र हैन उक्त चल्तापुर्जा अभिनेत्री उक्त तान्त्रिकबाट बलात्कृत समेत हुन पुगेकि छिन । आफुलाई साइबाबाको अवतार बताउने इस्माइल अजीम खान नामको तान्त्रिकले उक्त टि भी अभिनेत्रीलाई लालचमा पारेर यस्तो शोषण गरेका हुन ।tantrikबताइएअनुसार उक्त टि भी अभिनेत्री चिठ्ठामा मुम्बईको एम एच ए डि ए फ्ल्याट जीत्न चहन्थीन । जसको लागी उनले पटकपटक अप्लाई गरेकी थिइन तर आफ्नो नाममा फ्ल्याट नपरेपछि उनी भगवान दास नामको एक तान्त्रिक समक्ष पुगेकि थिइन । उक्त तान्त्रिकले अभिनेत्री लाई इस्माइल अजीम खान समक्ष पुर्याए । खानले फ्ल्याट पक्का जित्ने तर त्यसको लागी एक पुजा लगाउनुपर्ने बताए । जसको लागी २६ लाख खर्च लाग्ने बताउदै तान्त्रिकले पैसा ठगेका थिए । त्यतिमात्र हैन, तान्त्रिकले उक्त अभिनेत्रीको घरमै पुगेर मेरो शरिरमा शैतान चढेको छ, यसलाई भगाउन मैले तिमीसंग सेक्स गर्नुपर्छ भन्दै जबरजस्ती बलात्कार गरेको बताइन्छ ।
प्रहरीले तान्त्रिकलाई मुम्बईस्थित उनकै घरबाट पक्राउ गरेका हो । उनको घरबाट केहि साइबाबाको कपडा र पुजा समाग्री समेत बरामद गरिएको छ ।
पिडीत २७ बर्षीय टि भी अभिनेत्री हाल एक चर्चित सिरियलमा प्रमुख भुमिकामा काम गरिरहेकी छिन । उनको नाम तथा तस्वीर भने मिडियामा सार्वजनिक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*