Wednesday , 12 December 2018
News update
Home >> music & more >> गायिका इन्दिरा जोशी हलिउडमा । फोटो फिचर ।

गायिका इन्दिरा जोशी हलिउडमा । फोटो फिचर ।

युवापुस्तामाझ लोकप्रिय नेपाली गायिका इन्दिरा जोशी हलिउड पुगेकी छिन । अमेरिकाको फेरिडास्थित पर्यटकिय सुन्दर शहर हलिउड पुगेर उनले फोटो खिचाइन । उक्त फोटोहरु इन्दिराले समाजिक सञ्जालमा शेयर गरेकी छिन ।
तस्वीर हेर्दा अमेरिकामा इन्दिराले खुबै मस्ती गरिरहेको बुझ्न सकिन्छ । उनी म्युजिकल टुरको शिलशिलामा अमेरिका पुगेकी हुन । indira-hollywood-in1 indira-hollywood-in2 indira-hollywood-in3 indira-hollywood-in4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*