Sunday , 16 December 2018
News update
Home >> Features >> रेखाले कसलाई भनिन खाली सिउदो भरे हुन्छ हेर्नुहोस (भिडियो सहित )

रेखाले कसलाई भनिन खाली सिउदो भरे हुन्छ हेर्नुहोस (भिडियो सहित )

चलचित्र ‘तथास्तु’ को नया गीत सार्वजनिक गरिएको छ । सार्वजनिक “फूलको रंग” बोलको गीतलाई बसन्त सापकोटाको संगीतमा राजेश पायल राई र अन्जु पन्तको स्वरमा तयार पारिएको हो । रामजी लामिछानेको नृत्य निर्देशन रहेको यस गीतलाई सुमन कार्कीले लेखेका हुन् ।गीतमा अभिनेत्री रेखा थापा र विज्ञान जोशी फिचारिंग गरिएको छ ।
rekha thapaचलचित्र ‘तथास्तु’मा अभिनेत्री रेखा थापालाई एक्शन अबतारमा प्रस्तुत गरिएको चलचित्र ‘तथास्तु’ नारी द्वन्द्वप्रधान चलचित्र हो ।चलचित्र सविर श्रेष्ठ निर्माण तथा निर्देशनमा तयार पारिएको हो ।चलचित्र ‘तथास्तु’ रेखाको अलाबा किशोर खतिवडा, सुवास थापा,विज्ञान जोशी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।रामहरि धितालले निर्माण गर्नु भएको चलचित्र ‘तथास्तु’ पुस २५ गते बाट प्रदर्शनमा आउदैछ ।चलचित्र ‘तथास्तु’ रेखा,विज्ञान जोशीको अलाबा किशोर खतिवडा, सुवास थापा, लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।चलचित्रको यस अघि सार्वजनिक चलचित्रको ‘कहिले माया स्याड फेस‘ बोलको गीतले अहिले बजारमा राम्रै चर्चा पाउन सफल भएको छ ।चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध ,रामजी लामिछाने र कविराज गहतराजको नृत्य,बसन्त सापकोटाको संगीत रहने चलचित्र “तथास्तु’छायांकन बाबु श्रेष्ठ र स्क्रिप्ट जगदिश्वेर थापाको रहेको छ ।
गीत हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*