Tuesday , 18 December 2018
News update
Home >> Features >> विवाहित दिया कसको अंगालोमा ?

विवाहित दिया कसको अंगालोमा ?

केहि महिना अघि मात्र विवाह गरेकी नायिका दिया मास्केले मोडल अन्दे पाण्डेसँग खुलेर रोमान्स गरेकी छिन । निर्देशक तथा अभिनेता अनुप बरालकी पत्नी यी नायिकाले वास्तविक जीवनमा यसरी रोमान्स गरेको भने होइनन ।diya_and_andey_music vedioहाल प्राविधिक काम भइरहेको एक म्युजिक भिडियोमा उनी यसरी खुलेकी हुन । गायिका जशोदा सुब्बाको ‘निदै छैन आँखा मेरो’ बोलको गीतमा मोडल अन्देसँग उनको जोडी जमेको छ ।
रुबुशा क्रियटिभस्ले निर्माण गरेको भिडियो केहि दिनमै बजारमा आउनेछ । भिडियोलाई युगल पोमोले निर्देशन गरेका हुन भने ज्ञानेन्द्र शर्माले खिचेका हुन । गीतमा शब्द तथा सँगीत शम्भु गुरुङको रहेको छ । diya_and_andey_music vedio2 diya_and_andey_music vedio3

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*