Tuesday , 18 December 2018
News update
Home >> Features >> फ्राइडे रिलिज “माला”

फ्राइडे रिलिज “माला”

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र “माला”‘रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला । हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र “माला”को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियो सहित )

“माला”
Mala-nepali-movie1फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका प्रमुख सिनेमा घरबाट चलचित्र “माला”प्रदर्शनमा आएको छ ।नक्षत्र फिल्मसको प्रस्तुति ‘माला’लाई सुपि भुपाल सिहंले निर्देशन गरेका हुन । फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सुमिना घिमिरे, शिशिर रानालगायतको अभिनय छ । फिल्मलाई कलाकार शिशिर रानाले निर्माण गरेका हुन ।फिल्ममा सोम सिंह र प्रज्वल अधिकारीको पनि लगानी रहेको छ । आत्माको बिषयमा बनेको फिल्म ‘माला’सस्पेन्स थ्रीलर फिल्म हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*