Saturday , 20 October 2018
News update
Home >> Features >> भुकम्पपछि ‘बट्टारे कान्छा’ सम्पर्कबिहिन ?

भुकम्पपछि ‘बट्टारे कान्छा’ सम्पर्कबिहिन ?

Battare-Kanchha1शनिबार गएको बिनाशकारी भुकम्पपछि हास्यकलाकार सन्देश लामिछाने पनि सम्पर्क बिहिन भएका छन । चर्चित हास्य टेलिश्रृङखला मेरी बास्सैबाट ‘बट्टारे कान्छा’को रुपमा परिचित भुकम्प गएको छैटौ दिनसम्म पनि सम्पर्कमा नआएको हो ।
हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले फेसबुकमा स्टाटस लेख्दै उनको अवस्था अज्ञात रहेको पुष्टि गरेका हुन । उनले भुकम्प आउनुभन्दा केहि दिनअघि सन्देश ले इन्डिया जाने कुरा गरेको बताए ।
तर सन्देश कुनैपनि रुपमा सम्पर्कमा नआएकाले आफुहरु त्रसित रहेको माग्ने बुढाको भनाई छ । उनले नुवाकोटतिर घर भएका कसैले सन्देशको घरमा सम्पर्क गरी अवस्था बुझिदिनका लागी पनि आग्रह गरेका छन ।Battare-Kanchha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*