Sunday , 16 December 2018
News update
Home >> bollywood >> अन्तत: सलमान खान दोषी । जेल चलानको तयारी ।

अन्तत: सलमान खान दोषी । जेल चलानको तयारी ।

salman 1अन्तत १३ बर्ष पुरानो हिट एण्ड रन केशमा बलिउड स्टार सलमान खान दोषी ठहर भएको छ । मुम्बईस्थित सेसन कोर्टमा आज बिहान भएको अन्तिम फैसलमा उनी दोषी रहेको पुष्टि भएको हो ।
अदालतले घटनाका बेला गाडि सलमानले नै चलाएको पनि पुष्टि गरेको छ ।

दोषी ठहर भएसँगै उनलाई के कति सजाय हुने भन्ने बारेमा छलफल चलिरहेको छ । उनलाई अधिकतम १० बर्षसम्म जेल सजाय हुनेछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*