Monday , 17 December 2018
News update
Home >> Article >> ‘कुंग फू योग’मा आमिर खान र जैकी चेन सगै अभिनय गर्दै

‘कुंग फू योग’मा आमिर खान र जैकी चेन सगै अभिनय गर्दै

amir n jakiआमिर खान र जैकी चेन अब सगै चलचित्रमा अभिनय गर्ने भएका छन् । बॉलीवुडको मिस्टर पर्फेक्ट्निस्ट अभिनेताको रुपमा चिनिएका आमिर खान र मार्शल आर्ट तथा कुंग फू स्टार जैकी चेनले भारत र चीनले मिलेर निर्माण गर्न लागेको चलचित्रमा सगै अभिनय गर्ने भएका हुन् । भारतको प्रधानमंत्री नरेंद्र मोदी अहिले चीनको भ्रमणमा रहेको बेला यो घोषणा गरिएको हो । भारतीय संस्कृति र चाइनिज मार्शल आर्ट मिलाएर ‘कुंग फू योग’ नाम गरिएको चलचित्रमा भारतीय तथा चाइनिज कलाकारको अभिनय रहने छ । ‘कुंग फू योग’ सगै भारत र चीनले अरु दुई वटा चलचित्र मिलेर निर्माण गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*