Saturday , 20 October 2018
News update
Home >> bollywood >> फ्रान्स पुगेर कैटरिनाले भनिन : नेपाललाई सहयोग गरौ ।

फ्रान्स पुगेर कैटरिनाले भनिन : नेपाललाई सहयोग गरौ ।

Katrina-Kaif-Stills-At-Cannes-Film-Festival-2015-11बलिउड नायिका कैटरिना कैफले फ्रान्स पुगेर भुकम्पपिडित नेपालीलाई सहयोगको अपिल गरेकी छिन । फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पुगेकी उनले नेपालबारे अभिब्यक्ति दिएकी हुन ।
उनले सहयोगको खाँचो भएकाले फाउन्डेसन पहिचान गरेर चाँडो भन्दा चाँडो सहयोग पुर्याउन सबैसमक्ष आग्रह गरिन । नेपाललाई सहयोग चाहिएकोले जसले जति सक्छ सहयोग गरौ भन्ने उनको अभिब्यक्ति थियो ।
यसबारेमा समाचार संस्था एपीले समाचार सम्प्रेषण गरेको छ । कान्समा कैटसँगै ऐश्वर्या राय र सोनम कपुर पनि सहभागी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*