Tuesday , 18 June 2019
News update
Home >> bollywood >> हिरोइनले गरिन् होटल कर्मचारीमाथी हातपात

हिरोइनले गरिन् होटल कर्मचारीमाथी हातपात

pooja_mishraबिग बोस प्रतियोगि बनिसकेकी मोडल तथा हिरौइन पुजा मिश्रा फेरी एकपटक चर्चामा छिन । हालै उनले होटल कर्मचारीहरुमाथि हातपात गरिरहेको भिडियो सार्वजनिक भएपछि उनको नकारात्मक चर्चा चलेको हो ।
युटुबमा राखिएको भिडियोमा पुजाले होटल कर्मचारीलाई गालीगलौज सँगै हातपात गरेको देखिएको छ । भिडियोमा पुजा आफ्नो सामान लिएर बाहिर जादै गरेजस्ते देखिन्छ भने होट कर्मचारी बिल लिएर उनलाई रोक्न खोज्दैछन । लगतै आक्रोशित पुजाले कर्मचारीलाई गाली गर्दै पिटेको देखिन्छ ।
बताइएअनुसार उक्त होटल द्धारकाको एक चलेको होटल हो । होटलको कोठामा रहेको थुप्रै सामान तोडफोड गरेपछि पुजालाई क्षतिपुर्ति दिनका लागि कर्मचारीले आग्रह गरेको बताइन्छ । लगतै उक्त बिबाद भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*