Monday , 17 June 2019
News update
Home >> bollywood >> शाहिद र आलियाको “शानदार”ले पहिलो दिनमा 13.10 करोड़ कमाए कमायो

शाहिद र आलियाको “शानदार”ले पहिलो दिनमा 13.10 करोड़ कमाए कमायो

चलचित्र “शानदार”ले पहिलो दिनमा 13.10 करोड़ कमाएको छ । दशैंको दिनमा रिलिज भएको चलचित्र “शानदार” मा शाहिद कपूर र आलिया भट्ट मुख्य भूमिकामा देखा परेका छन् ।बक्स अफिसमा चलचित्र ‘शानदार” ओपेनिंग शानदार रुपमा भएको छ । शाहिद र आलियाले अभिनय गरेको कुनै पनि चलचित्रले अहिले सम्म पहिलो दिन यति कमाई गरेको थिएन ।
shaandaar leadभारतीय समीक्षकले चलचित्र शानदार न भए पनि बिदाको दिन परेकोले चलचित्रको कमाई राम्रो हुने बताएका छन् ।विकास बहल निर्देशन रहेको चलचित्र “शानदार”मा शाहिद कपूर, आलिया भट्ट सगै सना कपूर, सुषमा सेठ, पकंज कपूर, निक्की अनेजा वालिया और संजय कपूर लगायतको अभिनय रहेको छ । रोमांटिक कॉमेडी चलचित्र “शानदार” ६२ करोडको लगानीमा निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*