Tuesday , 18 December 2018
News update
Home >> bollywood >> यस्तो छ सलमानको फिल्मको नयाँ गीत । भिडियो

यस्तो छ सलमानको फिल्मको नयाँ गीत । भिडियो

prem ratan dhan payo_namastefilmyबहुप्रतिक्षित बनेको सलमान खानको नयाँ फिल्म ‘प्रेम रतन धन पायो’ को नयाँ गीत रिलिज गरिएको छ । ‘जब तुम चाहो’ बोलको रोमान्टिक गीतमा सलमान सँगै हिरोइन सोनम कपुर फिचरिङ छिन ।
गीतलाई पलक मुच्छल, मोहम्मद इरफान र दर्शन रावलले गाएका हुन । यसअघि सार्वजनिक भइसकेको फिल्मको ट्रेलर तथा गीतहरुका कारण फिल्म अहिले दर्शकमाझ निकै प्रतिक्षित छ । फिल्म नोभेम्बर १२ मा रिलिज हुदैछ । जसले दिवालीको दर्शक तान्नेछ ।
फिल्ममा सलमान र सोनमका अलवा निल नितिन मुकेश, अरमान कोहली, स्वरा भास्कर लगायतको मुख्य भुमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*