Tuesday , 16 October 2018
News update
Home >> Features >> नेफ्टामा लामाको नेतृत्व

नेफ्टामा लामाको नेतृत्व

puskar lamaनेपाल चलचित्र प्राविधिक संघ नेफ्टाको बुधबार सम्पन्न अधिवेशनबाट पुष्कर लामा अध्यक्षमा निर्वाचित भएका छन । उनले प्रतिद्धन्दी अनन्त तिमिल्सिनालाई ३९ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन । लामाले कुल १६० मत प्राप्त गरेका थिए ।
दुई वर्षको कार्यकाल रहने कार्यसमितिको उपाध्यक्ष पदमा अरुण रेग्मी, महासचिव पदमा सुरज आचार्य, कोषाध्यक्ष पदमा गीता पौडेल, सचिव पदमा शंकर पाण्डे, सदस्यहरुमा श्याम बहादुर तामाङ, विनोद लामा, देवीप्रसाद दाहाल, शोभा श्रेष्ठ, दुर्गा प्रसाद पौडेल, संगीता लामा, योगेश्वर पौडेल, दिनेश कुमार राई, शालिकराम दुलाल, रविन आचार्य, दीलिप पन्त चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*