Tuesday , 18 December 2018
News update
Home >> Features >> केकी र सविनलाई ‘यो के भाको’हेर्नुहोश भिडियो

केकी र सविनलाई ‘यो के भाको’हेर्नुहोश भिडियो

चर्चित संगीतकार चेतन सापकोटाले पहिलो पटक निर्माण गर्नु भएको चलचित्र ‘भाग् सानी भाग्’को नया गीतको भिडियो सार्वजनिक गरिएको छ ।सार्वजनिक निकै मिठो मन छुने गीत ‘यो के भाको’बोलको यस गीतलाई अन्जु पन्त र राज सिग्देल गएका हुन् ।निर्माता चेतन सापकोटाको संगीत रहेको यस गीतलाई दयाराम पाण्डेले लेखक हुन् ।कविराज गहतराज नूत्य निर्देशनमा गीत तयार पारिएको हो ।
bhag saani bhagचलचित्रलाई राम्रा राम्रा चलचित्र निर्देशन गरेका नवल नेपालले  निर्देशन गरेका हुन् ।ग्रामिण परिवेशमा कमेडी बिषयमा आधारित निर्माण गरिएको चलचित्र ‘भाग् सानी भाग्’लाई चेतन सापकोटा सगै मिलेर साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँइको प्रस्तुतीमा सहदेव गौतम र विलोल पोख्रेलले निर्माण गरेका हुन् ।चैत्र ५ गते बाट प्रदर्शनमा आउन लागेको यस चलचित्र ‘भाग् सानी भाग्’लाई सम्भावना बोकेको चलचित्रको रुपमा हेरिएको छ ।चलचित्रमा केकीअधिकारी ,सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, सुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*