Saturday , 20 October 2018
News update
Home >> Features >> “छड्के तिम्रो नज़रले”मा पहिलो पटक नाचे शिव परियार

“छड्के तिम्रो नज़रले”मा पहिलो पटक नाचे शिव परियार

shiava pariyarअहिलेका चर्चित गायक शिव परियारको ” छड्के तिम्रो नज़रले …” बोलको गीतको छायांकन गरिएको छ ।अडियोमा नै सबैको मन जित्न सफल यस गीतको भिडियो सार्वजनिक भए सगै अझै दर्शक तथा स्रोतका मनमा जित्ने बिश्वास गरिएको छ ।शिव परियारको एघारौ एल्बम ‘शिवालय”मा समाबेश यस गीतको लिपसिङ्गमा शिवले पहिलो पटक मजाले नाच्दै गीत पनि गएका छन् ।
shiva teamशिवको सत्र बर्षको सांगेतिक यात्रामा पहिलो पटक आफ्नो गीतमा यसरि खुलेरै नाचेका हुन् । निकेश खड्काको निर्देशन रहेको यस गीतलाई कोरियोग्राफर भने दिपक सिंहले गरेका हुन् ।गीतमा राकेश शर्माको शब्द तथा संगीत रहेको छ भने गीतको एरेन्ज अल्मोडा राना उप्रेतीले गर्नु भएको हो।पुष्प र झरना मल्ललाई फिचारिंग गरिएको गीतलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।गीतको भिडियो केहि दिनमा नै सार्वजनिक हुदैछ ।

छड्के तिम्रो नज़रलेको अडियो गीत सुन्नुहोश :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*