Tuesday , 18 December 2018
News update
Home >> Features >> टंकको जन्म दिन पारेर स्वरुपराज आचार्यको स्वरमा निकै मर्मस्पर्शी गीत सार्वजनिक ।भिडियो

टंकको जन्म दिन पारेर स्वरुपराज आचार्यको स्वरमा निकै मर्मस्पर्शी गीत सार्वजनिक ।भिडियो

गायक तथा संगीतकार टंक बुढाथोकीको जन्म दिनको अबसर परेर बुढाथोकीको संगीत रहेको नया गीतको भिडियो सार्वजनिक गरिएको छ ।‘म मरे भने’ बोलको निकै मर्मस्पर्शी सार्वजनिक गीतमा स्वरुपराज आचार्यको स्वर तथा पदम सापकोटाको शब्द रहेको छ ।

tanka birthdayसोमबार परेको टंकको जन्म दिनमा युटुब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई हरेन्द्र खत्रीको निर्देशन गरेका हुन् ।पुर्बमा निर्माण भएको भिडियो पुरानै शैलीको भएपनि सशक्त पारिवारिक कथा झल्किएको छ । राजन गुरागाई, करुण, आरोही सापकोटा लगायत आधादर्जन कलाकारको अभिनय रहेको घिडियोलाई सुमन योञ्जनले खिचेका हुन् । भिडियोको सम्पादन भने सहयाक निर्देशक शिशिर बुढाथोकीले नै गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*