Thursday , 13 December 2018
News update
Home >> Features >> असार १०बाट प्रदर्शनमा आउदै ‘रिलेशन’,चलचित्र हलिउड थियटरमा समेत रिलिज गरिने ।भिडियो

असार १०बाट प्रदर्शनमा आउदै ‘रिलेशन’,चलचित्र हलिउड थियटरमा समेत रिलिज गरिने ।भिडियो

नेपाली चलचित्र ‘रिलेशन’ असार १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।मान्छे मार्नका लागि होईन सम्वन्ध गास्नका लागि हो , समाजमा भएका नकारात्मक बस्तुलाई हटाउनका लागि तेक्वान्दो खेलले कति सम्म सहयोग गर्न सक्छ भन्ने बिषयबस्तुलाई उठाएर निर्माण भएको चलचित्र रिलेशनलाई दिपेन्द्र दाहालले निर्देशन गर्नु भएको हो ।
relesionचलचित्रमा तेक्वान्दोका फस्ट सेभेन डन दिवाकर डन महर्जन र अमेरिकी व्ल्याक बेष्ट कृटिना नुनास तथा उपेन्द्र तिमल्सिना,महिमा सिलवाल ,लक्ष्मण बिक्रम बस्नेत ,शुशिल पोख्रेल लगायत तेक्वान्दोका अन्र्तराष्ट्रिय खेलाडीहरुको पनि अभिनय रहेको छ ।चलचित्रमा अमेरिकी तेक्वान्दो तथा नेपाली तेक्वान्दोको सम्बन्धलाई पनि देखाईएको निर्देशक दिपेन्द्र दाहालले बताएका छन् । हलिउड र कलिउड कलाकारको मिश्रीत अभिनय देख्न सकिने यो चलचित्र जेठ तिस हलिउड थिएटरमा पनि रिलिज हुदैछ । हलिउड थियटरमा चलचित्र रिलिज भएको यो सायदै पहिलो चलचित्र मानिएको छ । वनड्ररस मुभिजको व्यानरमा निर्माण भएको रिलेशनमा दिवाकर महर्जनको लगानी रहेको छ । यो चलचित्रको नेपाल पत्रकार महासंघ राजधानि प्रष्ठिानको आयोजनामा जेठ १३ गते विश्वज्योति सिनेमा हलमा बिहान आठ वजे च्यारिटी हुदैछ । सो च्यारीटीबाट उठेको रकम मध्येबाट पत्रकार कल्याण कोषका लागि सहयोग गरिने निर्माण पक्षले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*