Thursday , 15 November 2018
News update
Home >> Features >> चर्चित गायक खेमराज गुरुङको निधन

चर्चित गायक खेमराज गुरुङको निधन

khem raj gurungनेपाली लोक संगीतको क्षेत्रमा चर्चित गायक खेमराज गुरुङको निधन भएको छ । उनको बिहिबार साँझ चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी केहि दिनयता अस्वस्थ थिए । उनलको वारि जमुना पारी जमुना, भन्छन बुढापाकाले जस्ता गीतहरु निकै लोकप्रिय छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*