Friday , 19 October 2018
News update
Home >> Features >> ‘युनिटि’ अब पर्दामा

‘युनिटि’ अब पर्दामा

unityकुनै समय चर्चित नेटवर्किङ बिजनेस बनेको ‘युनिटि’ को कथा अब फिल्मको पर्दामा हेर्न पाइने भएको छ । सिने मनबल इन्टरप्राईजेज र कर्पोरेट म्यागजिनको सँयुक्त लगानीमा यो चलचित्र निर्माण हुन लागेको हो । फिल्मलाई सञ्चारकर्मी डब्बु क्षेत्रीले निर्देशन गर्दैछन ।

हालै राजधानीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट र उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सँयुक्त रुपमा चलचित्रको ‘टाईटल’ उद्घाटन गरे ।
अध्यक्ष विष्टले पत्रकारले निर्देशन गर्न लागेको यो चलचित्र राम्रो बन्नेमा आशावादी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*