Saturday , 20 October 2018
News update
Home >> bollywood >> पिता बने शाहिद कपुर

पिता बने शाहिद कपुर

Shahid-Kapoor-Pardaphash-102983बलिउड अभिनेता शाहिद कपुर पिता बनेका छन । अघिल्लो बर्ष मिरा राजपुतसँग बैबाहिक बन्धनमा बाँधिएका उनलाई शुक्रबार पुत्रीलाभ भएको हो । मीराले शुक्रबार हिन्दुजा हेल्थकेयर सर्जिकल अस्पतालमा छोरी जन्माएकी हुन । यसबारेमा शाहिदले ट्वीट गर्दै सार्वजनिक गरेका हुन ।
चिकित्सकले मीराले सेप्टेम्बरमा बच्चा जन्माउने बताएका थिए । तर दिइएको डेटभन्दा केहि साताअघि नै उनी आमा बनेकी हुन । यसले कपुर परिवारमा निकै खुशी छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*