‘लभ सासा’को गीत सार्वजनिक (भिडियो) Posted by: namastefilmy December 26, 2016 चलचित्र ‘लभ सासा’ को गीत सार्वजनिक गरिएको छ ।’बरी लै’बोलको गीतलाई जेशन कुँवरको शब्द, स्वर तथा संगीतमाँ तयार पारिएको हो । गीतम सुम्निमा सिंहको पानी आवाज रहेको छ । गीतको भिडियोमा केकी अधिकारी र कर्म फिचरिङ गरिएको छ ।यही पौष २८ गते, बिहिबार देखि प्रदर्शनमा आउन लागेको ‘लभ सासा’लाई माधव वाग्लले निर्माण गरेका हुन ।चलचित्र प्रचण्डमान श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा केकी अधिकारी ,कर्म, शिवानी चालिसे, रश्मी भट्ट, विकास जोशी र असिफ शाहको अभिनय रहेको छ ।फिल्ममा नायिका केकी अधिकारी सह निर्माताको रुपमा रहेकी छिन । 2016-12-26 namastefilmy Share ! tweet