Wednesday , 12 December 2018
News update
Home >> Features >> ‘लभ सासा’को गीत सार्वजनिक (भिडियो)

‘लभ सासा’को गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘लभ सासा’ को गीत सार्वजनिक गरिएको छ ।’बरी लै’बोलको गीतलाई जेशन कुँवरको शब्द, स्वर तथा संगीतमाँ तयार पारिएको हो । गीतम सुम्निमा सिंहको पानी आवाज रहेको छ । गीतको भिडियोमा केकी अधिकारी र कर्म फिचरिङ गरिएको छ ।keki-love-shasaयही पौष २८ गते, बिहिबार देखि प्रदर्शनमा आउन लागेको ‘लभ सासा’लाई माधव वाग्लले निर्माण गरेका हुन ।चलचित्र प्रचण्डमान श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ ।
चलचित्रमा केकी अधिकारी ,कर्म, शिवानी चालिसे, रश्मी भट्ट, विकास जोशी र असिफ शाहको अभिनय रहेको छ ।फिल्ममा नायिका केकी अधिकारी सह निर्माताको रुपमा रहेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*