Saturday , 20 October 2018
News update
Home >> Features >> ‘दर्पणछाँया २’ को ट्रेलर सार्वजनिक(भिडियो)

‘दर्पणछाँया २’ को ट्रेलर सार्वजनिक(भिडियो)

चलचित्र ‘दर्पणछाँया २’ को ट्रेलर सार्वजनिक गरिएको छ । तुलसी घिमिरेको लेखन,निर्माण तथा निर्देशन रहेको ‘दर्पणछाँया २’केहि वर्ष अघि निर्माण भएको सुपरहिट फिल्म ‘दर्पणछाँया’को सिक्वेल भने हैन ।

darpanchaya 2 namastefilmचलचित्रमा पुष्प खड्का, सहारा कार्की, शारदा प्रसाई, सरोज खनाल, बीएस राणा, शेरबहादुर, सुमन घिमिरे, जीवन आचार्य, अशिम शेर्पा र फिरोज तिमल्सिनाको अभिनय रहेको छ ।

डा. लोप्साङ लामा प्रस्तुतकर्ता र सबु गदाल कार्की तथा रवि कार्कीले चलचित्रलाई निर्माण गरेका हुन् ।रामेश्वर कार्कीको छायांकन, प्रकाश बराइलीको सम्पादन रहेको ‘दर्पणछाँया २’लाई फागुनको २७ गते बाट प्रदर्शनमा आउदैछ ।रञ्जितसिंह गज्मेर र चन्दन लोमञ्जेल संगीत रहेको फिल्ममा सावु रविको शब्द रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*