Tuesday , 18 December 2018
News update
Home >> Features >> सोभित बस्नेतको निर्देशनमा “के चाहिन्छ र जिन्दगिमा”को भिडियो सार्वजनिक

सोभित बस्नेतको निर्देशनमा “के चाहिन्छ र जिन्दगिमा”को भिडियो सार्वजनिक

सोभित बस्नेतको निर्देशन रहेको नया भिडियो सार्वजनिक भएको छ ।बुनु राई मानन्धरको स्वरमा रहेको “के चाहिन्छ र जिन्दगिमा” गीतको भिडियोलाई सोभित बस्नेतले निर्देशन गरेका हुन् ।
sovit songगीतमा हेर्कुलस बस्नेतको शब्द र संगीत रहेको रहेको छ ।भिडियोमा सोना श्रेष्ठ र बिपिन बस्नेतलाई फ़िचरिङ्ग गरिएको छ । प्रकाश प्रधान छायांकन रहेको यस गीतलाई शौखिन तिमिल्सिनाले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*