Saturday , 20 October 2018
News update
Home >> Features >> शोभाको निकै मार्मिक गीत “दैब किन “को भिडियो सार्वजनिक

शोभाको निकै मार्मिक गीत “दैब किन “को भिडियो सार्वजनिक

उमेश कुमार(पर्जा चेपाङ)को स्वर र संगीत रहेको आधुनिक गीत “दैब किन ” बोलको भिडियो सार्वजनिक भएको छ ।सुरेन्द्र तामाङको शब्द रहेको यस गीतमा जितेन्द्र , शोभा र उत्तमलाई फ़िचरिङ्ग गरिएको छ ।निकै मार्मिक यस गीतमा माया प्रेममा हुने गरेको घातलाई देखाउना खोजिएको छ ।
shova newsकाजिश श्रेष्ठको निर्देशन रहेको यस भिडियोलाई अजय रेग्मीले छायांकन तथा पवन सिमखडाको सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*