Tuesday , 18 December 2018
News update
Home >> Features >> ‘झ्यानाकुटी’ को कमेडी गीत रिलिज ,मंसिर १ मा प्रदर्शनमा आउने (भिडियो)

‘झ्यानाकुटी’ को कमेडी गीत रिलिज ,मंसिर १ मा प्रदर्शनमा आउने (भिडियो)

चलचित्र ‘झ्यानाकुटी’ को गीत रिलिज  गरिएको छ ।नायिका निशा अधिकारीले पहिलो पटक निर्माण गरेकी चलचित्र ‘झ्यानाकुटी’ मंसिर १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

‘तिमीलाई सानी’ बोलको सार्वजनिक गीतमा सनिस सुनुवारको संगीत तथा शब्द रहेको गीतमा धमेन्द्र सेवन र मारुती भण्डारीको स्वर छ ।गीतमा निशा अधिकारी र सिमोश सुनुवारको संयुक्त कोरियोग्राफी रहेको छ ।

चलचित्र ‘झ्यानाकुटी’मा सौगात मल्ल र वेनिशा हमालको मुख्य भूमिका रहेको छ ।कमेडी यस चलचित्रलाई सिमोश सुनुवारले निर्देशक गरेका हुन्।निशा अधिकारी भने यस चलचित्रमा निर्माण सगै निर्देशन सहयोगी भएर काम पनि गरेकी छिन् । चलचित्रलाई हरी हुँमागाईंले छायाँकन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*