Tuesday , 11 December 2018
News update
Home >> Features >> चलचित्र मेला’को ट्रेलरमा सलोन बस्नेतको कमेडी नै कमेडी (भिडियो )

चलचित्र मेला’को ट्रेलरमा सलोन बस्नेतको कमेडी नै कमेडी (भिडियो )

चलचित्र ‘मेला’को ट्रेलर सार्वजनिक गरिएको छ ।फेरी एक पटक ए मेरो हजुर २ बाट दर्शकको मन जित्न सफल नायक सलोन बस्नेत ,आमेष भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको ‘मेला’कात्तिक २४ गतेबाट रिलिज हुदैछ ।

चलचित्रको सार्वजनिक ट्रेलरमा सलोनको कमेडी अनि आमेष र अशिष्मा माया प्रेम देखन सकिन्छ । चलचित्रमा सामबेश ‘परिचय पाउँ’ बोलको गीतले बजारमा राम्रै चर्चा पाही रहदा चलचित्रको ट्रेलरले पनि दर्शकलाई हल सम्म तान्ने देखिन्छ । चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।

हरी पन्तको प्रस्तुति रहेको यस चलचित्रमा मनोज के मरोडिया निर्माताको रुपमा रहेका छन् । चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध, दिव्य सुवेदीको छायाँकन, हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ ।चलचित्रमा पवित्रा आचार्य कोरियोग्राफि साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*