Wednesday , 17 October 2018
News update
Home >> Features >> मोडल निराजन प्रधान किन श्रृष्टी खड्कालाई ज्यान दिन तयार छन् !(भिडियो)

मोडल निराजन प्रधान किन श्रृष्टी खड्कालाई ज्यान दिन तयार छन् !(भिडियो)

निर्देशक निशान घिमिरेले निर्देशन गरेको एक रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमी विना’ बोलको गीतको भिडियोमा मोडलद्धय निराजन प्रधान र श्रृष्टी खड्कालाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोमा दुबै मोडल रोमान्टिक अवतारमा देखिएका छन् ।

गायक नवराज थापाको आवाज तथा राजकुमार बगरको शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई निर्देशक निशानले रोमान्टिक र रंगिन बनाएका छन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोेको सम्पादन विकास ढकालले गरेका हुन् ।

गीतमा प्रेमिले प्रेमिका विनाको अधुरो पलको कुरा गरेका छन् । निर्देशकले पनि गीत अनुसार नै भिडियो तयार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*