Saturday , 22 September 2018
News update
Home >> bollywood >> चकलेटी नायक वरुण धवनको चलचित्र ‘अक्टूबर’ को ट्रेलर रिलीज (भिडियो)

चकलेटी नायक वरुण धवनको चलचित्र ‘अक्टूबर’ को ट्रेलर रिलीज (भिडियो)

बलिउडको चकलेटी नायक वरुण धवनको नया चलचित्र ‘अक्टूबर’  को ट्रेलर रिलीज गरिएको छ ।चलचित्रको सार्वजनिक ट्रेलरमा वरुण धवनले फरक अवतारमा देख्न सकिन्छ ।

अप्रिल १३ बाट प्रदर्शनमा आउने ‘अक्टूबर’ लाई शुजीत सरकारले निर्देशन गरेका हुन् ।शुजीत सरकारले पीकू, विक्की डोनर, मद्रास कैफे जसत सफल चलचित्र निर्देशन गरि सकेका छन् ।

चलचित्रमा वरुण धवन सगै बानिता संधू मुख्य भूमिकामा रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*