Monday , 24 September 2018
News update
Home >> Features >> मातातीर्थ औंसीको अवसर पारेर ‘आमा’बोलको निकै मार्मिक गीत सार्वजनिक

मातातीर्थ औंसीको अवसर पारेर ‘आमा’बोलको निकै मार्मिक गीत सार्वजनिक

संसारमा सबै भन्दा ठुलो आमालाई मानिन्छ ।१० महिना आफ्नो कोखमा राखेर जन्म दिने आमालाई भगवान सगैको दर्जामा राखने गरिन्छ।

आफुलाई जन्म दिने आमालाई मुख हेर्ने दिने भनेर भोलि वैशाख ३ प्राय सबै छोराछोरीली आफ्नो आमालाई नया नया कपडा खाने कुरा र पैसा दिने चलन पनि छ।आमाको मुख हेर्ने मातातीर्थ औसीको अवसर पारेर गायक ऋगवेद इटानीको आबाजमा आमा गीत सार्वजनिक भएको छ ।

आमाको मुख हेर्ने पर्वको संघारमा गायक ऋगवेदले उक्त लिरिकल भिडियो बजारमा सार्वजनिक गरेका हुन् ।सुशान्त गौतमको शब्द तथा संगीत रहेको यो गीतमा रिकेश गुरुङ ‘किज’ को एरेन्ज रहेको छ । सुत्र इन्टरटेन्मेटको स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ तथा मिक्सिङ अलिक केसीले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*