Monday , 17 December 2018
News update
Home >> Features >> गायक युवराज चौलागाईंसग नायिका अनु शाह किन टाढा भईन ! (भिडियो)

गायक युवराज चौलागाईंसग नायिका अनु शाह किन टाढा भईन ! (भिडियो)

नेपाली चलचित्रका पाश्र्व गायनमा आफ्नो भिन्दै पहिचान बनाएका गायक युवराज चौलागाईं को आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ ।’तिमि टाढा भयौ’बोलको सार्वजनिकमा संगीत चौलागाईंको आफ्नै रहेको छ भने शब्द पूजा शाहको रहेको छ ।

गीतको भिडियोमा गायक युवराज चौलागाईंले आफैले अभिनय गरेका छन् । युवराज सगै अनु शाहको अभिनय रहेको भिडियोमा यी जोडीको रोमान्स र जोडि हेर्न लायकको बनेको छ ।

विशाल भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई निसान भट्टराईले सम्पादन गरेका छन् ।अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई गायक युवराज चौलागाईंले आफनो अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*