Saturday , 20 October 2018
News update
Home >> bollywood >> बहुप्रतिक्षित चलचित्र‘सञ्जु’को ट्रेलर सार्वजनिक (भिडियो)

बहुप्रतिक्षित चलचित्र‘सञ्जु’को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड संजय दत्तको जीवनीलाई पर्दामा प्रस्तुत गरिएको बहुप्रतिक्षित चलचित्र‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको छ ।बुधबार मुम्बइमा एक कार्यक्रमको बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा संजय दत्तको भूमिकामा नायक रणवीर कपुर देखिएका छन् । रणवीर कपुरलाई संजय दत्तको यूवा अवस्थादेखि हालको अवस्थासम्म फिचरिङ गरिएको छ ।बायोपिक चलचित्र ‘सञ्जु’को ट्रेलरमा रणबीर कपूरलाई फरक फरक भूमिकामा प्रस्तुत गरिएको छ ।

चलचित्रलाई राज कुमार हिरानी निर्देशक गरेका हुन् हुन् ।२९ जूनमा रिलिज हुने यस चलचित्रलाई विधु विनोद चोपडाको निर्माण गरेका हुन् ।चलचित्रमा सञ्जय दत्तकी आमा नरगिसको भूमिकामा मनिषा कोइराला देखिएकी छिन् ।चलचित्रमा रणवीर कपुर, पारेश रावल, मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा, विक्की कौसल, वोमन इरानीको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*