Monday , 24 September 2018
News update
Home >> bollywood >> ‘यमाला पगला दीवाना …फिर से’को अफिसियल टीजर सार्वजनिक (भिडियो)

‘यमाला पगला दीवाना …फिर से’को अफिसियल टीजर सार्वजनिक (भिडियो)

धर्मेन्द्र, सनी देओल र बबी देओल अभिनित ‘यमाला पगला दीवाना …फिर से’को अफिसियल टीजर सार्वजनिक भएको छ । ईदको अवसरमा रिलिज गरिएको कमेडी टीजरमा सलमान खानको पनि देख्न सकिन्छ ।

अगस्ट १५ मा रिलिज हुने ‘यमाला पगला दीवाना …फिर से’को यस अघिका २ सिरिज बलिउडमा सफल भै सकेको छ । चलचित्रलाई नवनैत सिंहले निर्देशन   गरेका हुन् ।

चलचित्रमा देओल परिवार सगै कृीति खरबंदा, असरानी, सतीश कौशिक र बिन्नू ढिल्लोंको पनि मुख्य भूमिका रहेको छ ।१५ अगस्टमा ‘यमाला पगला दीवाना …फिर से’ सगै अक्षय कुमारको चलचित्र ‘गोल्ड’ र जोन अब्राहमको चलचित्र ‘सत्यमेव जयते’ रिलिज हुने भएको छ । बलिउडमा यो भिडन्तलाई ठुलै भिडन्तको रुपमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*