Monday , 17 December 2018
News update
Home >> bollywood >> साहरुखको चलचित्र ‘जिरो’को टिजरमा सलमान खान (भिडियो)

साहरुखको चलचित्र ‘जिरो’को टिजरमा सलमान खान (भिडियो)

बलिउड सुपरस्टार साहरुख खान अभिनित बहुप्रतिक्षित चलचित्र ‘जिरो’को नया टिजर सार्वजनिक गरिएको छ ।इदको अवसर पारे रचलचित्र ‘जिरो’को ‘इद टिजर’ सार्वजनिक गरिएको हो।

साहरुख खानलाई होचो व्यक्तिको भूमिकामा प्रस्तुत गरिएको ‘जिरो’को टिजमा सलमान खान पनि देखिएका छन् ।चलचित्रलाई आनन्द एल रायको निर्देशन गरेका हुन् ।

२०१८ को डिसेम्बर २१ मा रिलिज गर्ने घोषणा गरिएको ‘जिरो’ को लगानी १ सय ६० करोड बताइएको छ । चलचित्र ‘जिरो’मा अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन् । चलचित्रको अहिले अमेरिकामा छायांकन भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*