Monday , 24 September 2018
News update
Home >> Features >> ‘रोमियो एण्ड मुना’ को अफिसियल ट्रेलर सार्वजनिक(भिडियो)

‘रोमियो एण्ड मुना’ को अफिसियल ट्रेलर सार्वजनिक(भिडियो)

साउन ११ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रोमियो एण्ड मुना’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स, विछोड देखाउन खोजिएको छ ।

चलचित्रमा सृष्टि श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका रहेको छ । विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ ।

चलचित्र ‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । उनले ‘डाइङ क्यान्डल’ फिल्म निर्देशन गरेका थिए । निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद रहेको छ । ‘रोमियो एण्ड मुना’ मा प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यको लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*