Tuesday , 16 October 2018
News update
Home >> Features >> प्रबिसा अधिकारीको गीतमा बिकाश लामिछाने र संज्ञा श्रेष्ठको रोमान्स (भिडियो)

प्रबिसा अधिकारीको गीतमा बिकाश लामिछाने र संज्ञा श्रेष्ठको रोमान्स (भिडियो)

गायिका प्रबिसा अधिकारीको स्वरमा रहेको मन छुने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।प्रेम र बिछोडलाई प्रस्तुत गरिएको भिडियोमा नागेन्द्र श्रेष्ठको संगीत र रचना प्रधानको शब्द रहेको छ ।

‘तिमी बिना’ बोलको सार्वजनिक गीतमा बिकास लामिछाने र संज्ञा श्रेष्ठलाई फिचरिंग गरिएको छ ।रायन कार्कीको निर्देशन रहेको सार्वजनिक भिडियोलाई एउटा राम्रो भिडीयो बनाउने आफ्नो प्रयास रहेको उनि बताउछन ।

उत्सब दाहालको छायांकन रहेको भिडियोलाई प्रविन श्रेष्ठको सम्पादनले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*