Saturday , 22 September 2018
News update
Home >> bollywood >> वरुण धवन र अनुष्का शर्मा अभिनित ‘सुई धागा’को ट्रेलर सार्वजनिक (भिडियो)

वरुण धवन र अनुष्का शर्मा अभिनित ‘सुई धागा’को ट्रेलर सार्वजनिक (भिडियो)

वरुण धवन र अनुष्का शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘सुई धागा : मेड इन इन्डिया’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा महात्मा गान्धीको ‘मेड इन इन्डिया’ विचारबाट प्रेरित भएर निर्माण गरिएको छ । चलचित्रमा वरुण र अनुष्का पति-पत्नीको भूमिकामा देखिएका छन् ।

सेप्टेम्बरमा २८ मा रिलिज हुने सुई धागालाई यशराज फिल्म्सले निर्माण गरेको हो ।मनीष शर्मा निर्मित फिल्मको रिलिज डेट गान्धी जयन्तीको दिन राखिएको हो । ‘सुई धागा : मेड इन इन्डिया’ लाई शरत कटार‍ियाले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*