Saturday , 22 September 2018
News update
Home >> Features >> भुवन केसी को पूर्वपत्नी सुस्मिताले गरिन् अष्ट्रेलियन नागरीक सँग सिंगापुरमा ईन्गेजमेन्ट

भुवन केसी को पूर्वपत्नी सुस्मिताले गरिन् अष्ट्रेलियन नागरीक सँग सिंगापुरमा ईन्गेजमेन्ट

सफल निर्मात्री तथा अभिनेत्री सुस्मिता बोम्जनले ईन्गेजमेन्ट गरेकी छिन् । ९ सेम्टेम्वरमा सिंगापुरमा उनको दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका अष्ट्रेलियन नागरीक किलन स्वामीसंग ईन्गेजमेन गरेकी हुन् ।

सन् २००१ मा अभिनेता भुवन केसी संग डिभोर्स भएपछि उनी एक्लै बस्दै आएकी थिईन् ।सुस्मिता बोम्जन स्टार नायक अनमोल केसीको आमा हुन्। गत बर्ष सुस्मिताले चलचित्र ‘म त तिम्रै हुँ ‘ निर्माण गरेकी थिईन् ।

पारीवारीक सहमतीमा नै ईन्गेजमेन्ट गरेको अभिनेत्री सुस्मिताको विहे भने २०१९ को भ्यालेन्टाईन्डेको अवसरमा फिजीमा हुने बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार नायक अनमोल केसीको सहमतिमा नै यो ईन्गेजमेन्ट गरिएको हो । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक व्यापारी हुन् । स्वामी अष्ट्रेलियाको के ग्यासका धनाड्य व्यापारी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*