Tuesday , 16 October 2018
News update
Home >> Features >> बहुप्रतिक्षीत चलचित्र ‘‘छक्का पञ्जा ३’की नायिका दीपिका प्रसाईं छ तस्बिरमा

बहुप्रतिक्षीत चलचित्र ‘‘छक्का पञ्जा ३’की नायिका दीपिका प्रसाईं छ तस्बिरमा

यो बर्षको बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’की नायिका दीपिका प्रसाईं चलचित्रको ‘पछि उमेर ढल्किन्छ’ को गीत छायांकनमा लिएको तस्बिर ।चलचित्र ‘छक्का पञ्जा ३’असोज २४ गते घटस्थापनाको दिन बाट प्रदर्शनमा आउदैछ ।दीपाश्री निरौलाको निर्देशक रहेको ‘छक्का पञ्जा ३’मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ।नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*