Saturday , 20 October 2018
News update
Home >> Features >> नीता ढुंगाना र प्रकाश सपुत रोमान्स गर्दै भेटिए पानी तालैमा (भिडियो)

नीता ढुंगाना र प्रकाश सपुत रोमान्स गर्दै भेटिए पानी तालैमा (भिडियो)

पछिल्लो समय चलचित्र पंचायतमा गरेको अभिनयले चौतर्फी प्रशंसा बटुलेकी नायिका नीता ढुंगानाको अभिनय रहेको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।भिडियोमा नीता सगै अर्का चर्चित मोडल प्रकाश सपुतलाई पनि फिचरिंग गरिएको छ ।

तिर्थ खत्री र सुमित्रा भट्टराईको स्वर रहेको ‘पानी तालैले’बोलको सार्वजनिक गीतमा शब्द शिव हमालको रहेको छ ।तिर्थ खत्रीको संगीत रहेको यस गीतमा कृष्ण बिके भान्जाको संगीत एरेन्ज रहेको छ ।

‘पानी तालैले’को गीतको भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन्। कारण चैसिरको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*