Thursday , 15 November 2018
News update
Home >> Features >> पल शाह लिएर सुरज सुब्बाले बनाउने भए ‘हृदय भरी’

पल शाह लिएर सुरज सुब्बाले बनाउने भए ‘हृदय भरी’

निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले नया चलचित्र निर्माणको घोषणा गरिएको छ । मंगलबार फूलपातीको अबसरमा निर्देशक ‘नाल्बो’ले आफुले हृदय भरी नामक चलचित्र निर्माण गर्ने बताएका छन् । सफल निर्देशकको रुपमा आफुलाई चिनाउन सफल ‘नाल्बो’ले निर्देशन गरेको चलचित्र ‘रातो घर’ गएको बर्ष प्रदर्शनमा आएको थियो।

चलचित्र ‘हृदय भरी’को लागि नायकको रुपमा मंगलबार नै नायक पल शाह सग साईन पनि गरिएको छ।शाह प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘हृदय भरी’लाई चन्दन शाह र सौरभ बिश्वासले मिलेर निर्माण गर्न लागेका हुन् ।चलचित्रको नाम र नायक सार्वजनिक गरेका ‘नाल्बो’ले चलचित्रको बारेमा बाकी जानकारी छिट्टै गराउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*