Wednesday , 12 December 2018
News update
Home >> Features >> नाजिर हुसेन र श्रृष्टी खड्का निकै मार्मिक गीत ‘फर्केर आएन मायालु’को भिडियोमा

नाजिर हुसेन र श्रृष्टी खड्का निकै मार्मिक गीत ‘फर्केर आएन मायालु’को भिडियोमा

अभिनेता नाजिर हुसेनले अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘फर्केर आएन मायालु’ बोलको निकै मार्मिक स्याड भर्सनको गीतको भिडियोमा नाजिरलाई मोडल श्रृष्टी खड्काले साथ् दिएकी छिन ।

गीतमा दिनेस गौतमको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत भने पुस्तक प्रसादको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।https://www.youtube.com/watch?v=RSzwl15LhpU

सार्वजनिक भिडीयोको निर्देशन भने कुसल सम्पादक निसान घिमिरेले गरेका छन् । भिडीयोमा उत्सब दाहालको छायाँकन , बिकास दाहालको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*