Tuesday , 18 June 2019
News update
Home >> Features >> गायक जस्टिन बिबर पिता बन्दै

गायक जस्टिन बिबर पिता बन्दै

गायक जस्टिन बिबर लगातार जसो नै चर्चामा रहन्छन् । पछिल्ला दिनमा उनी कहिले विवाहका कारणले त कहिले श्रीमतीसँको झगडाको खबरले मिडियामा छाउने गरेका छन् । तर, अहिले भने उनी पिता बन्न लागेको चर्चा चलेको छ । यसबारे जस्टिनले इन्स्टाग्राममा लामो पोस्ट गरेर संकेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*