Tuesday , 18 June 2019
News update
Home >> Features >> ‘दयारानी’ गीतमा देखीए दयाहाङ राई र दिया पुन

‘दयारानी’ गीतमा देखीए दयाहाङ राई र दिया पुन

राजनराज शिवाकोटीको संगीत र स्वर चलचित्र ‘दयारानी’ को ‘चिरी च्याट्टै’ गीत सार्वजनिक भएको छ । गीतमा विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् । जेठ १० गते रिलिज हुने चलचित्र ‘दयारानी’को पहिलो अफिसियल गीत लन्च भएको हो ।  ‘चिरी च्याट्टै’ बोलको गीतमा दयाहाङ राई र दिया पुन फिचर्ड छन् ।

अभिनेता समेत रहेका माओत्से गुरुङ यस फिल्मबाट निर्देशकको रुपमा डेब्यु गर्दैछन् ।
राजनराज शिवाकोटीको संगीत र स्वर रहेको गीतमा विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् । फिल्मलाई माओत्से गुरुङ फिल्म प्रोडक्सन र सिनेमा आर्ट्ले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*