Sunday , 26 May 2019
News update
Home >> Features >> निकै मार्मिक गीत ‘सोच बदल्नु पर्छ’ को भिडियो सार्वजनिक

निकै मार्मिक गीत ‘सोच बदल्नु पर्छ’ को भिडियो सार्वजनिक

देशमा दिन प्रतिदिन बलात्कारको घटना घटी रहदा यसै बिषयमा रहेर तयार पारिएको गीत‘सोच बदल्नु पर्छ’को भिडियो सार्वजनिक भएको छ । निकै मार्मिक शब्द रहेको यस गीतले बिशेष गरेर तराई क्षेत्रमा हुने गरेको बलात्कारको घटनालाई देखाउन खोजिएको छ।

करिश्मा विश्वकर्माको स्वर रहेको ‘सोच बदल्नु पर्छ’गीतमा गायक पुष्पन प्रधानले संगीत रहेको छ गीतमा । जोया श्रेष्ठको शब्द रहेको छ । दानिएल गदालले गीतलाई एरेन्ज गरेका हुन् ।

चितवनमा छायाँकन गरिएको गीतमा महिला प्रतिको कुदृष्ट्रिलाई चित्रण गरिएको छ । भिडियोमा गायक तथा मोडल भेषराज गौतमलाई फिचर्ड गरिएको छ । सन्तोष लामाले खिचेको म्युजिक भिडियोलाई पेमा मान सिंह तामाङले सम्पादन तथा निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*