Sunday , 26 May 2019
News update
Home >> Features >> चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक (भिडियो)

जेठ १७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक भएको छ ।शुक्रबार राजधानीमा एक कार्यक्रम को बिच चलचित्र  ट्रेलर सार्वजनिक  गरिएको हो। ट्रेलरमा गौरव पहरी, भोलाराज सापकोटा र अभय बराल नायिका निशा अधिकारीको पछि परेको देखाइएको छ ।

चलचित्रमा भोला राज सापकोटा, निशा अधिकारी, गौरव पहाडी, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।निर्माण भएको लामो समयपछि यो चलचित्र रिलिज हुन लागेको छ ।

चलचित्रलाई दीपक ओलीले  निर्देशन गरेका हुन् ।चलचित्रलाई क्षितिज बस्नेत, चित्र बहादुर घर्ती मगर चुप्निधी रिजालले निमार्ण गरेका हुन् ।  रोम ओली कार्यकारी निर्माताका रहेको ‘कुम्भ करण’ गिरप्रसाद घर्ती मगर र विजय श्रेष्ठ चलचित्रका सह निर्मता हुन् ।

हरि घले लामाले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मको कथा, पटकथा महेश दवाडीले तयार पारेका छन् ।एउटा गाउ“को विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको बिषय बस्तुमा चलचित्र निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*