Sunday , 26 May 2019
News update
Home >> bollywood >> साहिद कपूर अभिनित चलचित्र ‘कबिर सिंह’को ट्रेलर रिलिज (भिडियो)

साहिद कपूर अभिनित चलचित्र ‘कबिर सिंह’को ट्रेलर रिलिज (भिडियो)

साहिद कपूरको  मुख्य  भूमिका रहेको  चलचित्र ‘कबिर सिंह’को ट्रेलर रिलिज भएको छ ।लभस्टोरी ड्रामामा निर्माण यस चलचित्रको ट्रेलरमा साहिद कपूरजिद्दी र संकी प्रेमीको भूमिकामा छन् । ट्रेलरमा साहिदले पागलपनको हद पार गरेका छन् ।

सन्दीप भांगा निर्देशित  चलचित्र ‘कबिर सिंह’ लाई  ब्लकबस्टर तलेगु सिनेमा ‘अर्जुन रेड्डी’बाट उतारेका हुन् ।।

सिनेमामा साहिदको अपोजिट कियारा आडवाणी छन् । सिनेमा जुन २१ मा विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*